भारतमा पनि भेटियो कोरोनाको संक्रमण 

काठमाडौँ, १६ माघ । कोरोना भाइरसको संक्रमण भारतमा पनि भेटिएको छ ।

भारतले बिहीबार नोभेल कोरोना भाइरसको पहिलो संक्रमण भेटिएको पुष्टि गरेको हो । भारतका संघीय स्वास्थ्यमन्त्रीले चीनको वुहानबाट फर्किएका एकजना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

केरला राज्यका स्वास्थ्यमन्त्री केके शैलजाले बिहीबार दिउँसो ३ बजे आपतालीन बैठक बोलाएकी छन् । चीनमा यस प्रकोपका कारण १७० जनाको मृत्यु भएको छ भने सात हजारभन्दा बढी संक्रमित छ्न ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ । मन्त्रालयले सोमबार पुनरुत्थानका २१ बुँदे

मुस्ताङ, ३० भदौ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदै छ । दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग