छालालाई स्वस्थ र सुन्दर बनाउन के गर्नुपर्छ ?

काठमाडौँ, ६ पौष । जाडोको मौसममा हाम्रो शरिर सुक्खा हुने गर्दछ । जसले गर्दा छाला फुस्रो हुने साथै विभिन्ना छाला सम्बन्धी रोगहरु उत्पन्न हुने गर्दछ ।

त्यसैले हामीले छालालाई स्वस्थ र सुन्दर बनाउन निम्नलिखित उपायहरु अपनाउन सकिन्छ :

१.  कम्तीमा पनि ८ घन्टा अनिवार्य सुत्ने गर्नु पर्दछ ।

२. सुत्नु भन्दा अगाड़ी क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्नु पर्दछ ।

३.  छालालाई स्वस्थ बनाउन कम्तीमा पनि एक घन्टा व्यायाम अनिवार्य गर्नुपर्दछ । जसले गर्दा रौँछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त इनर्जी प्राप्त हुन्छ ।

४. व्यायाम गर्दा र अन्य समय गरी ८-९ गिलास पानी पर्याप्त मात्रामा पिउनुपर्दछ ।

५. लौका, खरबुजा, लिची, काँक्रो, सागपात आदि खानुपर्द्छ जसमा पानीको मात्रा बढी हुने गर्दछ ।

५. आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन एयुक्त पौष्टिक खाना खानुपर्दछ ।

६. धुम्रपान सेवन गर्नु हुदैन ।

७. फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ ।

८. तनावमुक्त हुने र खुसी जीवनको प्रयास ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन

काठमाडौँ, ३० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा बाँदर खेदाउने क्रममा खोटाङमा भरुवा बन्दुकको गोली लागेर एक

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको