विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर पक्राउ

काठमाडौँ, ९ मंसिर । बिरामीमाथि बलात्कारको प्रयास गरेको आरोपमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको मेडिसिटी हस्पिटलका चिकित्सक रोहितप्रसाद झालाई ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि सोमबार साँझ प्रहरी परिसर, ललितपुरले पक्राउ गरेको हो ।

पीडित महिला जनरल चेकअपका लागि आएकी थिइन् । पक्राउ परेका उनीमाथि जबरजस्ती करणी उद्योगमा म्याद थप गरेर विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा बाँदर खेदाउने क्रममा खोटाङमा भरुवा बन्दुकको गोली लागेर एक

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान