प्रभात स्कुल ललितपुरका ३८ स्काउट दिक्षित

ललितपुर, ५ मंसिर । प्रभात मावि त्यागल अन्तर्गत सञ्चालित प्रभात स्काउट ट्रुपका १७ जना नयाँ स्काउट दिक्षित भएका छन भने २१ जनालाई पदोन्नति गरी अन्नपूर्ण व्यायज प्रदान गरिएको छ ।

ललितपुर जिल्लाकै पहिलो महिला स्काउट मास्टर श्रीमती इश्वरी श्रेष्ठको उपस्थितिमा प्रभात माविका प्रधानाध्यापक तथा प्रभात स्काउट दल समितिका अध्यक्ष राजेन्द्रप्रसाद तिमल्सिना, वरिष्ठ स्काउट गुरु रत्नलाल श्रेष्ठ र स्काउटर लुना डंगोलले स्काउट विद्यार्थीलाई व्यायज र स्कार्फ प्रदान गरेका थिए ।

त्यस अवसरमा भक्तपुर जिल्ला स्काउटका स्काउटरद्वय रमेश सितिखु र कृषु दुवाल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका

काठमाडौँ, १५ भदौ । बाँकेमा ईभी गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडकमा चिसापानीबाट

काठमाडौँ, १५ भदौ । ललितपुर महानगरपालिका-३ स्थित फाल्चा पाटीमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा

काठमाडौँ, १५ भदौ । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ ।