यू–१९ एसिया कपको तालिका सार्वजनिक

काठमाडौँ, ४ भदौ । श्रीलंकामा हुने एसीसी यू–१९ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा, दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र समूहको अन्तिम खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ ।

आठ देश सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने