बायर्नमा काउटिन्होलाई १० नम्बरको जर्सी

एजेन्सी, २ भदौ । बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका फिलिप काउटिन्होले १० नम्बरको जर्सीमा खेल्ने भएका छन् ।

सोमबार उनको ट्रान्सफर प्रक्रिया भएको छ र, बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको छ । बायर्नसँग उनलाई १२० मिलियन पाउण्डमा किन्ने विकल्प पनि छ । अहिले भने उसले लोन फि मात्र ८.५ मिलियन पाउण्ड र २७ वर्षीय फुटबलरको पुरा तलब दिनेछ ।

जर्मनी यात्रा काउटिन्होका लागि नयाँ सुरुवातको अवसर हो । उनले बार्यन म्युनिखको वेबसाइटमा भनेका छन्, मेरो लागि यो ट्रान्सफर नयाँ चुनौती हो । म यसका लागि तयार छु ।’

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना

काठमाडौँ, ७ असोज । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी

काठमाडौँ, ७ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु संरक्षणलाई संरक्षित क्षेत्रको प्रशासनिक घेराभित्र मात्र सीमित नराखी व्यापक बनाउनुपर्ने