कुन समूहको रगत भएकाले के खानु राम्रो ?

काठमाडौँ, २९ साउन । कुन समूहको रगत भएकाले के खानु राम्रो ? हेर्नुहोस :

ग्रुप  ए: यो समूहको रगत भएकाहरूले दही, सोया मिल्क, हरियो सागसब्जी, गाँजर, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ ।

ग्रुप बी : यो समूहको रगत भएकाको पाचन शक्ति राम्रो हुन्छ । यो समूहको रगत भएकाहरूले सागसब्जी, फलफूल, माछा, मटन, चिकेन खानु राम्रो मनिन्छ ।

ग्रुप एबी : यो समूहको रगत भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्ज, अन्डा , दूध र दूधबाट बनेका परिकार खानु राम्रो हुन्छ ।

ग्रुप ओ : यो समूहको रगत भएका मानिसले बढी प्रोटिन भएको आहारा खानु राम्रो मानिन्छ । दाल, मासु, माछा, फल, अन्नका साथै फलफूल  खानु राम्रो मनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्