काठमाडौँ, २८ साउन । नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले प्रवेशाज्ञामा रोक लगाएको छ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जानका लागी मंगलबार लामिछानेले दूतावासमा आवेदन दिएका थिए ।
अमेरिकी दूतवासले भिसा रिजेक्ट गरेकोमा आफू आश्चर्यमा परेको जानकारी दिएका छन ।






