ग्लोबल टी-२० लिग खेलेर स्वदेश फर्किए सन्दीप

काठमाडौँ, २७ साउन । क्यानडाकाे ग्लोबल टी-२० लिग खेलेर नेपाली बलर सन्दीप लामिछाने साेमबार बिहान स्वदेश फिर्ता भएका छन् ।

टोरन्टो नेशनलमा आवद्ध सन्दीपले सुरुका खेलहरु भने गुमाएका थिए । सन्दीपको टिम एलिमिनेटर राउण्डबाटै आउट भए पनि सोमपालको टिम विनिपेग हग्सले भने उपाधि नै जितेको छ ।

उपाधि जिते पनि सोमपालले भने एक खेलमा मात्रै मौका पाए । सन्दीपले चार खेलमा ५ विकेट लिन सफल भएका थिए ।  चार खेलमा पाँच विकेट लिएका सन्दीपले प्रतियोगिताबाट धेरै कुराहरु सिकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, २७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषयलाई लिएर सरकारको

काठमाडौँ, २७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन्

म्याग्दी, २७ कार्तिक । रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७०

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)