पाँचथरमा पाँच जना डेंगु संक्रमित फेला

पाँचथर, २३ साउन । पाँचथरमा पनि  पाँच जना डेंगुको संक्रमित फेला परेका छन् ।

निरन्तर ज्वरो आएपछि अस्पतालमा पुगेका फिदिम–१ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत नायब सुब्बा पुरुषोत्तम पौडेल र रामप्रसाद राईमा डेंगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

संक्रमितहरुमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पताल र एक जनालाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्