१६ लाख छात्रालाई नि:शुल्क प्याड वितरण गरिने

काठमाडौँ, २० साउन । सरकारले सामुदायिक विद्यालयका १६ लाख छात्रालाई निस्शुल्क प्याड वितरण गर्ने भएको छ ।

महिनावारी हुँदा विद्यालयमा छाड्ने छात्राको संख्या कम गर्न र सो समयमा पनि विद्यालय जान प्रेरित गर्ने सरकारले आगामी भदौदेखि सामुदायिक विद्यालयका झण्डै १६ लाख छात्रालाई महिनावारी हुँदा प्रयोग गर्ने प्याड वितरण गरिने भएको  छ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारी विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म पढ्ने छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गने सेनेटरी प्याड निशुल्क वितरण गर्ने घोषणा गरेको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा परिवार नियोजन तथा स्वास्थ्य प्रजनन् शाखा प्रमुख कविता अर्यालले प्याड वितरणका साथसाथै जनचेतनालाई सँगै अगाडी बढाइने बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्