एजेन्सी, १६ साउन । प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब लिभरपुल र चेल्सी विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा लिभरपुलले फ्रेन्च क्लब लियोनलाई ३–१ गोलले हराउदै लिभरपुल विजयी भएको हो । त्यस्तो अर्को खेलमा चेल्सीले अष्ट्रेलियन क्लब साल्जबर्गलाई ५–३ गोल गर्दै चेल्सी विजयी भएको हो ।




