गोल्डेन पींक विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिम सहभागि हुने

काठमाडौँ, ९ साउन । आठौँ गोल्डेन पींक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् ।

आज आयोजक स्कुल गोल्डेन पींकका प्रिन्सिपल छत्रमणि राईले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिदै विद्यालयनै खेलकुदको मेरुदण्ड भएको बताए ।

चाबहिल सरस्वतीनगर स्थित गोल्डेन पीक हाईस्कुलको कोर्टमा साउन १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

साउन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले शिल्ड,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने