नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दै

काठमाडौँ, २४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

सिंगापुरमा साउन ६ देखि टी-२० विश्वकप एसिया फाइनल हुँदैछ । मलेसियामा दुई टी-२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ, जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ ।

पाँच देशले एकअर्कासँग खेल्दा शीर्ष स्थानमा रहने टोलीले टी-२० विश्वकप छनोट खेल्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पनि अवस्थाअनुसार योजना बनाएर खेल्ने सोच रहेको बताएका छन । उनका अनुसार खेलाडीहरुलाई मलेसियामा पनि केही प्रयोग हुनेछ र अन्तिम रुप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ