अफ्रिकी नेसन कपमा सेनेगल र बेनिन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ, २१ असार । अफ्रिकी नेसन कपमा सेनेगल र बेनिन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इजिप्टमा जारी प्रतियोगितामा शुक्रबार राति भएको अन्तिम १६ अन्तर्गतको खेलमा सेनेगलले युगाण्डालाई १–०ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै शुक्रबार राति भएको खेलमा मोरक्कोलाई पराजित गर्दै बेनिनले पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा निर्धा्रित र थप गरिएको समयमा दुवै तर्फबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

मोरक्कोका लागि एन नसिरीले ७५ औँ मिनेटमा गोल गरेका थिए भने बेनिनका लागि अदिलेहोउले ५३ औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ