काठमाडौँ, १९ असार । बेलायतमा पनि मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ ।
बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज ९एसीई मनी ट्रान्सफर० सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ ।
बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।





