विश्‍वकप क्रिकेटमा भारतमाथि इङ्ल्यान्डको सानदार जित

एजेन्सी, १६ असार । आईसीसी विश्वकप क्रिकेटको ३८ औँ खेलमा भारतमाथि इङ्ल्यान्डले सानदार जित हासिल गरेको छ ।

आइतबार इङ्ल्यान्डको बर्मिङ्घमको एजबेस्टनमा भएको खेलमा इङ्ल्यान्डले भारतलाई ३१ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

भारतलाई हराएपछि इङ्ल्यान्ड ८ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ । इङ्ल्यान्डको जीतले पाकिस्तानको तनाव बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने