इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, १३ असार । महिला विश्वकप अन्तर्गतको खेलमा इंग्ल्यान्ड नर्वेमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सस्थित लि हाभ्रे स्टेडियममा बिहीबार राति भएको खेलमा जित निकाल्दै इंग्ल्यान्ड अन्तिम ४ मा पुगेको हो । अब इंग्ल्यान्डले सेमिफाइनलमा फ्रान्स अथवा अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ