कोपा अमेरिकामा कतारमाथि कोलम्बियाको जित

काठमाडौँ, ५ असार । कोपा अमेरिकामा कोलम्बियाले कतारमाथि जित निकालेको छ ।

बिहीबार बिहान साओ पाउलोमा भएको खेलमा लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरण नजिक पुगेको छ ।

डुभान जापाटाको एकमात्र गोलले कोलम्बियालाई नकआउट चरण नजिक पुर्‍याएको हो । उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए । जितसँगै कोलम्बियाले समूह बीमा ६ अंक जोडेको छ । कतारको भने एक अंक मात्र छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने