नेप्से ०.२० अंक ओरालो लाग्यो

काठमाडौँ, ४ असार । आज  बुधबार नेप्से शुन्य दशमलव २० अंकले घटेर १ हजार २ सय ५८ दशमलव ४६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा १ सय ६९ कम्पनीको ९ लाख ८० हजार ९१९ कित्ता शेयर खरिदबिक्री भई ३० करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार रकमा भने एनआईसी एशिया बैंकले अग्रता लिएको छ। जसको कारोबार २ करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ६९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी

एजेन्सी, १८ कार्तिक । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु