बार्सिलोनाद्वारा नयाँ जर्सी सार्वजनिक

एजेन्सी, २१ जेठ । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले नयाँ जर्सी सार्वजनिक गरेको छ ।

सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा बनेको जर्सी क्लबका दुई स्टार खेलाडी लियोनल मेसी र जेरार्ड पिकेले सार्वजनिक गरेका हुन् ।

बार्सिलोनाको यो नयाँ जर्सीको डिजाइन आर्किटेक्ट एन्टोनी गाउडीले गरेका हुन् । यो जर्सीमा बार्सिलोनाले परम्परागत नीलो कट्टु र मोजा लगाउनेछ । क्लवले नयाँ जर्सीलाई मंगलबारदेखि बजारमा पनि बिक्रीका लागि उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ