जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा

एजेन्सी, २१ जेठ । सर्बियाका नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् ।

सोमबार पेरिसमा भएको खेलमा विश्व नम्बर एक जोकोभिकले जर्मनीका जान लेनार्ड स्ट्रुफलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

जोकोभिकले स्ट्रुफलाई ६–३, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् । अब जोकोभिकले जर्मनीका एलेक्सजेन्डर जेभेरेभसँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ