प्रधानमन्त्री कप क्रिकेटमा आज प्रदेश–३ र सुदूरपश्चिम भिड्दै

काठमाडौं, २० जेठ । प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज सुदूरपश्चिम र प्रदेश तीन भिड्दै छ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम र प्रदेश तीन भिड्दैछन् भने त्रिवी क्रिकेट मैदानमा गण्डकी र पाँच नम्बर प्रदेश भिड्दै छन् ।

तीन खेलबाट तीन अंक जोडेको पाँच नम्बर प्रदेशको सेमिफाइनल प्रवेशको संभावना कायमै छ भने गण्डकी प्रदेश भने एक अंकसहित अंकतालिकाको पाँचौं तथा अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ