विश्वकप क्रिकेट अन्तर्गत आज दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

काठमाडौँ, १९ जेठ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार एक खेल हुँदैछ ।

नेपाली समय अनुसार आइतबार दिउँसो सवा ३ बजे हुने खेलमा दक्षिण अफ्रिका र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछ ।

यो दक्षिण अफ्रिकाको दोस्रो खेल हो भने बंगलादेशको पहिलो खेल हो । पहिलो खेलमा दक्षिण अफ्रिका आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने