विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुदै

काठमाडौँ, १८ जेठ । आईसीसी विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुदैछ ।

आज शनिबार हुने पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका कार्डिफमा दिउँसो सवाँ ३ बजे मैदान उत्रनेछन् । आजै हुने दोस्रो खेलमा अष्ट्रेलिया र अफगानिस्तान भिड्नेछन् ।

 विश्वकपको सबैभन्दा कान्छो टोली अफगानिस्तानले यो संस्करणको सुरुवात गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ