चेल्सी ‘युरोपा लिग च्याम्पियन’

काठमाडौँ, १६ जेठ । चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलमाथि ४–१ को फराकिलो जित निकाल्दै युरोपा लिग च्याम्पियन हात पारेको छ ।

एडेन हेजार्डले दुई गोलसँगै चेल्सीले जित निकालेर बुधबार राति युरोपा लिग हात पारेको हो । रियल म्याड्रिडमा जाने तयारीमा रहेका हजार्डको लागि चेल्सीमा यो नै अन्तिम खेल र उपाधि हुने देखिएको छ । चेल्सीले युरोपा लिग जितको यो दोस्रो पल्ट हो । लिगमा तेस्रो भएर चेल्सी यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता