प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी भिड्दै

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बल भिड्दै छ ।

त्रिभुवन विश्वविद्यालयका खेल मैदानमा हुने खेलमा आज प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बलबीच खेल हुने भएको छ ।

उद्घाटन खेलमा प्रदेश नम्बर २ माथि १ सय ७१ रनको फराकिलो नतिजा निकाल्दै आर्मीले विजय सुरुवात गरेको हो ।

राजु रिजाल र कप्तान बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मी विजयी हुन पुग्यो । २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ३१ दशमलव ४ ओभरमा १ सय ७ रनमा अलआउट भएपछि आर्मीले सहज जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने