हेर्नुहोस दही खानुको फाइदा

काठमाडौँ, ६ जेठ । गर्मी मौसममा दही खानाले हाम्रो शरीरलाई धेरै फाइदा हुने गर्दछ ।

हेर्नुहोस दही खानुको फाइदा

१. दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

२. दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।

३. दहीमा पाईने चिनिको मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

४. हरेकदिन एक कचौरा दहीखाने गर्नाले राति मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

५. दहीमा बेसनलाई मिक्स गरेर मालिस गर्नाले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ ।

६. दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका सीतलता प्रधान गर्दछ  ।

७. दहीमा किसमिस बदाम वा काजु मिलाएर खानाले तौल बढाउन मद्दत गर्छ ।

८. दहीले कपाल पाँच मिनेट जति मालिस गरेर केही बेर पछि नुहाउनाले कपाल चम्किलो, बलियो र सुन्दर बनाउदछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्