चेल्सी युरोपा लिगको फाइनलमा

काठमाडौँ, २७ बैशाख । युरोपा लिग अन्तर्गत फाइनल प्रवेशका लागि शुक्रबार बिहान भएको खेलमा चेल्सीले घरेलु मैदानमा बराबरी खेलेपछि पेनाल्टीमार्फत जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ ।

पेनाल्टीमा ४(३ले जित्दै चेल्सी फाइनल प्रवेश गरेको हो । चेल्सीले अब २९ मेमा आर्सनलसँग खेल्ने छ । युरोपमा लिग र च्याम्पियन्स लिगमा पहिलो पटक चारओटै इंग्लिस कलव लिभरपुल, टोटेनहम, आर्सनल र चेल्सी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ