दिल्लीको रोमाञ्चक जित : हैदरावाद आईपीएलबाट बाहिरियो

काठमाडौँ, २६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलेमाथि २ विकेटले जित हासिल गरेको छ ।

१६३ रनको लक्ष्य पाएको दिल्लीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य हात पारेको हो । दिल्लीले फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई चेन्नईलाई हराउँदै फाईनलमा पुगि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ