हैदरावादद्वारा पन्जाव पराजित

काठमाडौँ, १७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ ।

हैदरावादले घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ पाएको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै हैदरावादले २ सय १२ रन बनाएको थियो ।

पन्जावले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ