आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ, १५ वैशाख । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।

आज हुने पहिलो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच तथा दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।

फिरोज शाह कोट्ला मैदानमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ ।  दिल्ली ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ भने बैंगलोर ११ खेलबाट ८ अंकसहित तालिकाको पुछारमा छ ।

यस्तै दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच हुनेछ । कोलकत्ताको मैदानमा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । मुम्बई ११ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह