यू–१६ इस्टर्न रिजन क्रिकेटमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ, १४  वैशाख । थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङसँग भिड्दै छ ।

आज शनिबार हुने खेलमा समूह ए विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह बी को उपविजेता हङकङसँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार ९ः१५ मा सुरु हुनेछ । दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने