हडर्सफिल्डमाथि फराकिलो जित निकाल्दै लिभरपुल शीर्षस्थानमा

काठमाडौँ, १४ वैशाख । म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा हडर्सफिल्डलाई ५-० को फराकिलो गोल अन्तरले परिजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुललाई फरकिलो जित दिलाउनका लागि मोहम्मद सलाह र साडियो मानेले समान दुईर दुई गोल गरे भने नेवी केइटाले एक गोल गरे ।
लिभरपुलको ३६ खेलबाट ९१ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक

धनगढी, २७ कार्तिक । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते

काठमाडौँ, २७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २७ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Fixed by Nepal Rastra Bank