कार्डिफ सिटीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौँ, ९ वैशाख । इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । कार्डिफ सिटीलाई २–० ले हराउँदै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

कार्डिफको मैदानमा भएको खेलको ५७औं मिनेटमा जर्जिन्हो विनाल्डमले गोल गरेपछि लिभरपुलले अग्रता लियो । ८१औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीलाई जेम्स मिल्नरले गोलमा परिणत गर्दै लिभरपुललाई २–० को जित दिलाए । जितसँगै लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । प्रिमियर लिग तालिकामा म्यान्चेस्टर सिटी ८६ अंक सहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस