बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ, ४ वैशाख । म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडलाई ३–० ले हराउँदै बार्सिलोनाले अन्तिम चारमा स्थान बनायो ।

पहिलो लेगमा एक शून्यको अग्रता बनाएको बार्सिलोनालाई दोस्रो लेगमा तीन शून्यको जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको १६ औं मिनेटमा मेस्सीको गोलमार्फत अग्रता बनाएको बार्सिलोनाले २० औं मिनेटमा मेस्सीले नै दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाका लागि ६१ औं मिनेटमा कोउन्टिन्होको गोलमार्फत तीन शून्यको सहज जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह