आईपीएल क्रिकेटमा आज चेन्नई र राजस्थान प्रतिस्पर्धा गर्दै

एजेन्सी, २८ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई र राजस्थानबीच प्रतिस्पर्धा हुदैछ  ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेका चेन्नई र अजिंका रहानेको कप्तानीमा रहेको राजस्थानबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

चेन्नईले खेलेका ६मध्ये ५ मा जित निकाल्दै शीर्ष स्थानमा छ भने राजस्थानले अहिलेसम्म एक खेलमा मात्रै जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस