कर्णाली प्रिमियर लिगमा आठ वटा टिम सहभागी हुदै

सुर्खेत, २६ चैत । वैशाखमा हुने कर्णाली प्रमियर लिगको दोस्रो संस्करणमा ८ वटा टिमले सहभागिता जनाउने भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा आयोजक कर्णाली किक्रेट एकेडेमीले आज प्रतियोगितमा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको छ ।

प्रतियोगितमा सहभागी हुनेहरुमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफले सहभागिता जनाउने भएका हुन् ।

यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाण्डौ, मध्यपश्चिम क्रिकेट बाँके, कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुरास क्रिकेट एकेडमी झापाले सहभागिता जनाउनेछन् । प्रतियोगिता वैशाख १२ गतेदेखि २१ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate