मलेसिया क्लब क्रिकेट ट्रफीमा नेपालले पनि खेल्ने

काठमाडौँ, २५ चैत । आगामी जुलाईमा मलेसियामा डा। एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी मा नेपाल पनि खेल्ने भएको छ  ।

उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, पाकिस्तान, भारत, दक्षिण अफ्रिका, श्रीलंका, हङकङ, सिंगापुर र बंगलादेशका क्लबले भाग लिने भएका छन् ।

क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट क्लबका बीचमा हुने प्रतियोगितालाई मलेसियन क्रिकेट बोर्डले मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate