मातृभूमि कप च्यारिटी क्रिकेट स्थगित

काठमाडौँ, २३ चैत । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि आज शनिबार हुने भनिएको च्यारीटी क्रिकेट प्रतियोगिता मातृभूमि कप स्थगित भएको छ ।

रातिदेखि आएको वर्षाका कारण टियु क्रिकेट मैदानमा शनिबार तय भएको प्रतियोगिताको खेल स्थगित भएको हो ।

 रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना हुने प्रतियोगिताको नयाँ मिति चाडै घोषणा गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate