आईपीएल क्रिकेटमा राजस्थानमाथि हैदराबादको सानदार जीत

काठमाडौं, १६ चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरवादले राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै जीत हासिल गरेको छ ।

हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले दिएको १८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो ।

राजस्थानका श्रेयस गोपालले ३, बेन स्टोक्स र जयदेव उनादकटले एक एक विकेट लिए । हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९, जोनी बैरस्टोले ४५, विजय शंकरले ३५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको