आईपीएल क्रिकेटमा आज बैंगलोर र मुम्बई भिड्दै

काठमाडौं, १४ चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज  रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्स भिड्दै छ  ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबीच खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक

धनगढी, २७ कार्तिक । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते

काठमाडौँ, २७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २७ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Fixed by Nepal Rastra Bank