साफ महिला फुटबलमा बंगलादेशमाथि नेपालको सानदार जित

विराटनगर, २ चैत । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशमाथि नेपालले सानदार जीत हासिल गरेको छ  ।

शनिबार सहिद रंगशालामा भएको खेलमा नेपाल बंगलादेशविरुद्ध नेपाल ३–० ले जीत हासिल गरेको  हो ।

नेपालका लागि पहिलो गोल आत्मघातिबाट सुरु भएको थियो । त्यस्तै २३ औं मिनेटमा सावित्रा भण्डारी र २८ औं मनेटमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को अन्तरमा पुगेको थियो ।

विजयीसँगै नेपाल समूह ‘ए’ को विजेता समेत बनेको छ भने बंगलादेश उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा