महिला फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै

विराटनगर, २ चैत । साफ महिला च्याम्पियन्सीप फुटलबअन्तर्गत समुह ए को अन्तिम खेलमा आज शुक्रबार नेपाल र बंगलादेश भिड्दै छन् ।

विराटनगरको सहिद रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलले समुह ए को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

 नेपालले भुटान विरूद्ध तीन शुन्यले पराजित गर्दा बंगलादेशले भुटानलाई २–० ले पराजित गर्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय