साफ महिला फुटबलमा भुटानमाथि नेपालको सानदार जित

काठमाडौं, २८ फागुन । साफ च्याम्पियनसिप फुटबल उद्घाटन खेलमा भुटानमाथि नेपालले सानदार जित हासिल गरेको छ ।

मंगलबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा भुटानलाई ३–० गोल अन्तरले हराउँदै नेपालले जित हासिल गरेको हो ।

नेपालका लागि १३ औं मिनेटमा मन्जिलीकुमारी योञ्जन गरेको थियो भने  १६ औं मिनेटमा सावित्रा भण्डारीले गरेकी थिइन

त्यस्तै ५४ औं मिनेटमा निरु थापाले गोल गरेर भुटानलाई ३–० ले नेपाल विजयी भएको छ । समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा