इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको तेस्रो खेल रद्द

काठमाडौं, १४ फागुन । आज हुन लागेको इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको  खेल वर्षाको कारण रद्द भएको छ ।

ग्रिनेडास्थित नेशनल क्रिकेट स्टेडियममा सुरु हुनुभन्दा अगाडि पानी परेपछि पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत हुने भनिएको तेस्रो खेल रद्द भएको हो ।

वेष्ट इन्डिज र इंग्ल्यान्डले यसअघि भएका खेलमा समान १/१ मा जित हात पारेका छन् । अब वेष्ट इन्डिज र इंग्ल्यान्डबीचको चौथो खेल फेब्रुअरी २७ तारिखमा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा