काठमाडौं, ३ फागुन । त्रिभुवन बिश्वबिद्धालय शिक्षा शास्त्र सन्कायका बिधार्थिहरुले सेमिस्टर प्रणालीमा भएका त्रुटि सच्याउनु पर्ने माग गर्दै बिश्वबिद्धालय रेक्टरको कार्यलय तथा शिक्षा शास्त्र सन्काए केन्द्रिय बिभागमा फागुन २ गते ज्ञापन पत्र बुझाई ताला बन्दी गरेका छ्न ।
मागको अचित सुनुवाइ नभएको भन्दै शुक्रबार डिनको कार्यलयमा बुझ्न जादा प्रशासनले बल प्रयोग गर्दा अनेरास्ववियु केन्द्रिय क्याम्पसका सचिब मङ्ग्ल बहादुर थापासहित अन्य साथिहरु घाइते भएका छन ।
प्रहरी प्रसासनको दमन र बिश्वबिद्धालय लय चाडै मागको सुनुवाइ गर्नु पर्छ भन्ने माग राखी बिश्वबिद्धालयका बिद्यार्थीहरु भिसी कार्यलय अगाडि धर्नामा बसेको ब्यहोरा क्यामपसका बिद्यार्थी के आर पाण्डुलिपि जानकारी दिएका छन ।
१. हामी सेमिस्टर सिस्टमा परिक्षा दिन्छौ । रिजल्ट GPA र डिभिजन दुबैमा प्रकासन हुन्छ । यस्को सान्दर्भिकता हामिले महसुस गरेका छैनौ ।GPAर डिभिजन बिच स्पष्ट अबधारणा तय हुनु पर्ने ।
२. B- लाई अनिवार्य ट्रान्सकिक दिनु पर्ने र यस्लाई सेकेन्ड डिभिननको महत्त्व दिइनु पर्ने ।
३. GPA हामी ले प्राप्त गरेको अधारको मापदण्ड ( 0, ३, ६) मा न भैइ डबल डिजिटमा हुनु पर्ने ।
४. आन्तरिक परिक्षा मा प्राप्त गरेको प्राप्त गरेको प्राप्त अन्क बाह्य वा फाइनल परिक्षाको अङ्क भन्दा कम आएको खण्डमा घट्ने ब्यस्था स्वकार्य छैन । यो पक्षमा ध्यान जाओस ।
५. प्रत्यक सेमिस्टरका विद्यार्थीले आफ्नो ग्रेड बढाउन चाहेको खण्डमा पुन ग्रेड बढाउन पाउन्र गरि परिक्षामा सामिल हुन पाउने ब्यबस्था गरियोस ।
६. प्रश्न पत्र नेपाली र अग्रेजी दुबै भाषामा मा प्रदान गरिनु पर्ने ।
७. प्रश्न पत्रमा बैकल्पिक प्रश्न पत्रहरु समाबेश गरिनु पर्ने ।









