सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशकै उत्कृष्ट

काठमाडौं, ३ फागुन । देशैभरीका खानेपानी उपभोक्ता संस्था मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट बनेको छ ।

संस्थागत सुधार तथा स्तरोन्नती कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उल्लेखनीय सुधार गरेको भन्दैउक्त संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो ।

बिहीबार काठमाडौंमा भएको नगरविकास कोषको ३१ औ वार्षिकोत्सवको अवसरमा सहरी विकासमन्त्री मोहमदइस्तियाक राईले संस्थाका अध्यक्ष कुलमणि देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदरपत्र प्रदान गरेका छन् ।

अध्यक्ष देवकोटाले सुर्खेत उपत्यकावासी जनतालाई सर्वसुलभरुपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाँकी रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार