विवेकशील नेपालीले थप्यो ५ केन्द्रीय सदस्य

काठमाडौं, ३ फागुन ।  विवेकशील नेपाली पार्टीले केन्द्रीय सदस्यमा ५ जनालाई थप गरेको छ ।

उज्ज्वल थापाको अध्यक्षतामा बसेको बैठकले ज्योति परियार बाँके, रामजी राम पर्सा, प्रतिभा डंगोल मकवानपुर, रजिया वानु काठमाडौं र जमुना सुवेदी रुपन्देहीका गरि ५ जनालाई केन्द्रीय सदस्यमा थप गरेको हो ।

दल दर्ता प्रयोजनका लागि दलका पदाधिकारीका रुपमा अध्यक्षमा उज्ज्वल थापा, उपाध्यक्षमा अजिता राई, महासचिवमा गोविन्द नारायण तिमिल्सिना र कोषाध्यक्षमा सुवुना बस्नेतलाई राख्ने निर्णय भएको छ । बैठकले दलको प्रवक्ताको जिम्मेवारी मिलन पाण्डेलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार