पहिलो पटक महिला क्रिकेट लिग सुरु हुदै

काठमाण्डाै, २ फागुन । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने भएको छ ।

चैत्रको २२ देखि ३० गतेसम्म हुने प्रतियोगितामा ५ वटा टिमको सहभागिता हुने म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन ।

नेपाली क्रिकेटको विकासमा सहयोग पुगोस भनेर क्रिकेट प्रतियागिता गर्न लागेको बताएकाे छ । साथै प्रतियोगितामा विदेशी खेलाडी सहभागी हुने छैनन् ।

आईसीसीबाट स्वीकृति लिन २० लाख रुपैयाँ तिर्दा कठिन हुने भएकाले विदेशी खेलाडी नखेलाउने निर्णय गरेकाे लामाले बताए  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई